धावा कथामा नारीचेतना

Authors

  • हाेमनाथ जाेशी

DOI:

https://doi.org/10.3126/dmcrj.v5i01.52133

Keywords:

पहिचान, पितृसत्ता, प्रतिनिधित्व, प्रतिरोध, संस्कृति

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेख नीलम कार्की निहारिकाको हवन कथासङ्ग्रह (२०६२) भित्र सङ्ग्रहित धावा कथा नारीचेतनाको विश्लेषणमा आधारित छ । यस लेखमा धावा कथालाई विश्लेष्य सामग्रीको रूपमा प्रस्तुत गरी कथामा नारीवादी चेतना के कसरी प्रस्तुत भएको छ भन्ने मूल समस्यामा केन्द्रित भई प्रस्तुत कथालाई नारीवादी चेतनाका आधारमा विश्लेषण गर्नु यस लेखको प्रमुख उद्देश्य रहेको छ । यस लेखमा पितृसत्ता, सामाजिक विभेद र प्रतिरोधी चेतनाको ढाँचा प्रस्तुत गरी कथालाई पाठविश्लेषण विधिका आधारमा व्याख्या विश्लेषण गरी कथामा पितृसत्ताका कारण महिलामा हुने सामाजिक शोषण, शारीरिक तथा मानसिक दबाब र नियन्त्रणका साथै महिलाहरू आफ्नो अधिकार र पहिचानका लागि नारीविरोधी चेतनाका विरुद्धमा कसरी क्रियाशील हुन्छन् भन्ने कुरालाई निष्कर्षका रूपमा प्रस्तुत गरिएको यो लेख गुणात्मक पद्धतिमा आधारित रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
24
PDF
32

Downloads

Published

2023-02-09

How to Cite

जाेशी ह. (2023). धावा कथामा नारीचेतना. DMC Research Journal, 5(01), 73–80. https://doi.org/10.3126/dmcrj.v5i01.52133

Issue

Section

Articles