शरणार्थी उपन्यासमा “जयमाया आफूमात्र लिखापानी आइपुगी’

Authors

  • निलुफर Nilufar बञ्जरा Banjara

DOI:

https://doi.org/10.3126/dmcj.v7i6.57684

Keywords:

उत्तरआधुनिक, विनिर्माण, विपठन, पुनर्पठन

Abstract

प्रस्तुत लेख विनिर्माणको विपठनसँग सम्बन्धित छ । आख्यान कुनै बेला इतिहास जस्तो, कुनै बेला राजनीति जस्तो, कुनै बेला पत्रकारिता जस्तो, कुनै बेला निबन्ध जस्तो, कुनै बेला कथा जस्तो, नाटकजस्तो, समालोचना जस्तो, कविता जस्तो र कुनै बेला संस्मरण जस्तो धरै जस्तो बन्न जानु विनिर्माण हो । कृष्णधरावासीको शरणार्थी भित्र सङ्गृहीत ‘जयमाया’ खण्ड यस्तै विपठनको उदाहरण हो । ‘जयमाया’ इन्द्रबहादुर राईको ‘जयमाया आफूमात्र लिखापानी आइपुगी’ कथाको पुनर्पठन हो । पात्र, परिवेश, विषयवस्तु, शीर्षक आदि कुरामा पुनर्पठन हुनु विनिर्माण हुनु हो । यिनै उत्तरआधुनिताको छाता भित्रको विनिर्माण र विनिर्माणभित्रको पनि विपठनलाई लिएर शरणार्थी उपन्यसको जयमाया खण्ड विश्लेषण गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
99
PDF
122

Downloads

Published

2022-07-01

How to Cite

बञ्जरा Banjara न. N. (2022). शरणार्थी उपन्यासमा “जयमाया आफूमात्र लिखापानी आइपुगी’. DMC Journal, 7(6), 36–41. https://doi.org/10.3126/dmcj.v7i6.57684

Issue

Section

Articles