के तिमीले मलाई आविष्कार गर्यौ ? कवितामा लयविधान

Authors

  • गौरीसरा Gourisara गुरुङ Gurung

DOI:

https://doi.org/10.3126/dmcj.v7i6.57666

Keywords:

लेख्यचिह्न, विपरीतता, विचलन, ,समानान्तरता, पङ्क्तिविन्यास

Abstract

‘के तिमीले मलाई आविष्कार गर्यौ ?’ कवि सरिता तिवारी (२०७२) द्वारा लिखित लामो गद्य कविता हो । नारी अस्तित्वको पक्षमा लेखिएको यो कविताप्रश्नहरूको कारखाना (२०७२) कवितासङ्ग्रहमा समेटिएको छ । २४९ शब्द, ५७ पङ्क्ति र ११ अनुच्छेदमा संरचित यस कविताको लय विधानको अध्ययनका लागि लयविधानको विभिन्न सैद्घान्तिक आधारहरू पङ्क्तिविन्यास, समानान्तरता, विचलन, विपरितता,खण्डीकरण, सम्बोधन र लेख्यचिह्नहरूलाई आधार लिइएको छ ।

Downloads

Download data is not yet available.
Abstract
62
PDF
113

Downloads

Published

2022-07-01

How to Cite

गुरुङ Gurung ग. G. (2022). के तिमीले मलाई आविष्कार गर्यौ ? कवितामा लयविधान. DMC Journal, 7(6), 16–24. https://doi.org/10.3126/dmcj.v7i6.57666

Issue

Section

Articles