अनुसन्धानमा पूर्वकार्यको पुनरावलोकन पद्धति
DOI:
https://doi.org/10.3126/depan.v6i1.75503Keywords:
नवीन, प्रतिपादन, पद्धति, सैद्धान्तिक, अवधारणात्मकAbstract
अनुसन्धान कार्यमा पूर्वकार्यको पुनरावलोकन अपरिहार्य हुन्छ । पूर्वकार्यले अनुसन्धानको सैद्धान्तिक र अवधारणात्मक खाका तयारीमा मद्दत गर्दछ । अनुसन्धान कार्यलाई पुनरावृत्ति हुनबाट समेत रोक्छ । पूर्वकार्यको पुनरावलोकन गर्दा ध्यानदिनुपर्ने केही सैद्धान्तिक तथा व्यावहारिक अभ्यासात्मक पक्षहरु छन् । त्यसलाई अवलम्बन गरि यो भने अध्ययन गर्न चाहेको विषय क्षेत्रका लागि यथेष्ठ मात्रामा सहयोग पुग्छ । अनुसन्धानको विषय क्षेत्र अनुसारका पूर्वकार्यको समीक्षा पुनरावलोकन हुने गर्दछ । सम्बद्ध विषय र क्षेत्रको व्यापक चर्चा सहित सार समेतको प्राप्ति हुन्छ । जसले गर्दा अनुसन्धान विश्वसनीय र वैध, तथ्यपरक वस्तुनिष्ठ हुन्छ । तसर्थ अनुसन्धान कार्यमा पूर्वकार्यको पुनरावलोकन पद्धतिगत रुपमा हुनेगर्दछ । पूर्वकार्यको पुनरावलोकन किन गरिन्छ ? कसरी गरिन्छ ? पुनरावलोकन गर्दा के के गरिनुपर्छ भन्ने कुराको अध्ययन यस लेख मार्फत गरिएको छ । अनुसन्धानमा पूर्वकार्यलेअध्ययन क्षेत्रको निर्धारण गर्न, नवीन ज्ञान तयार पार्न, समस्याको पहिचान गर्न, अध्ययनको धारणा तयार, अनुसन्धान नदोहोरिन, अध्ययनको निष्कर्ष विश्लेषण गर्न,अनुसन्धानको उपादेयता, उपलब्धि पहिचान गर्न, अध्ययनसँग सम्बन्धित खण्डको टिपोट गर्न । अनुसन्धानमा पूर्वकार्यको पुनरावलोकन गरिनु पर्छ । यसबाट सैद्धान्तिक संरचना निर्माणमा सहहयोग पुग्दछ । सैद्धान्तिक ढाँचा र अवधारणात्मक ढाँचा निर्माण यसैका आधारमा हुने गर्दछ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format, so long as attribution is given to the creator. The license allows for commercial use.