‘आगोनेर उभिएको मानिस’मा प्रतिरोधी चेतना {Resistance Consciousness in 'The Man Standing on Fire'}

Authors

  • तेजविलास Tejbilash अधिकारी Adhikari वाल्मीकि विद्यापीठ

DOI:

https://doi.org/10.3126/cognition.v6i1.64470

Keywords:

मुक्तियुद्ध, वर्गसङ्घर्ष, बलिदान, सङ्कल्प, यन्त्रणा

Abstract

प्रस्तुत लेख विमल निभा (२००९)का आगोनेर उभिएको मानिस कविता सङ्ग्रह (२०७१ तेस्रो संस्करण)लाई सामग्रीको रूपमा लिएर यसभित्रका कविताहरूभित्र प्रतिरोधी चेततनाको खोजी गरिएको छ । यसका लागि माक्र्सवादी चिन्तनले स्थापना गरेका आलोचनात्मक चेतसम्बन्धी सैद्धान्तिक र व्यावहारिक पक्षको उपयोग गरी ‘आगोनेर उभिएको मानिस’ कविता सङ्ग्रहमा प्राप्त प्रतिरोधी चेतनाको व्याख्या गरिएको छ । नेपाली राजनीतिक क्षेत्रमा देखिएको शक्ति र सत्ताको दुरूपयोग, यसबाट श्रमिक जीवनमा परेको प्रत्यक्ष र परोक्ष असर तथा विचार निर्माणको प्रश्नलाई तार्किक ढङ्गले स्थापित गर्ने कार्य भएको छ । पञ्चायती व्यवस्थाको चरम दमनको स्थितिमा विचारका वाहकहरू कस्तो भूमिकामा कसरी प्रतिरोधी चेतना निर्माण गर्दै थिए भन्ने सन्दर्भहरूलाई जनताको परिवर्तनप्रतिको चाहना अभिव्यक्त गर्ने माध्यम कविता र कविताभित्र पनि वर्गीय चेतनाले निर्माण गरेको प्रतिरोधी चेतना हो भन्ने निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
13
PDF
6

Author Biography

तेजविलास Tejbilash अधिकारी Adhikari, वाल्मीकि विद्यापीठ

उपप्राध्यापक

Downloads

Published

2024-04-08

How to Cite

अधिकारी Adhikari त. T. (2024). ‘आगोनेर उभिएको मानिस’मा प्रतिरोधी चेतना {Resistance Consciousness in ’The Man Standing on Fire’}. Cognition, 6(1), 203–211. https://doi.org/10.3126/cognition.v6i1.64470

Issue

Section

Articles