विचलनका आधारमा कठपुतली मन कथाको अध्ययन

Authors

  • रामप्रसाद भुर्तेल भक्तपुर बहुमुखी क्याम्पस, भक्तपुर

DOI:

https://doi.org/10.3126/cognition.v3i1.55686

Keywords:

मानक, कोशीय, अनुक्रमण, उल्लङ्घन, लेखिम

Abstract

प्रस्तुत आलेखमा नेपाली साहित्यका सुपरिचित कथाकार इन्द्रबहादुर राईको कठपुतली मन कथामा अभिव्यक्त भाषिक विचलनका सम्बन्धमा विश्लेषण गरिएको छ । साहित्यको परम्परामा महत्वपूर्ण मानिने भाषिक विचलन शैलीवैज्ञानिक आाधारमा टेकेर प्रस्तुत कथाको निरूपण गरिएको छ । शैलीविज्ञानको सैद्धान्तिक मान्यताभित्र कोशीय विचलन, व्याकरणिक विचलन, ध्वनि प्रक्रियात्मक विचलन, पदक्रम विचलन, अर्थतात्विक विचलन प्रयुक्ति विचलन र लेखिम विचलन आदि पर्दछन् । कठपुतलीको मन कथा यिनै तात्विक विचलनलाई आधार बनाएर विश्लेषण गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
25
PDF
28

Downloads

Published

2021-01-30

How to Cite

भुर्तेल र. (2021). विचलनका आधारमा कठपुतली मन कथाको अध्ययन. Cognition, 3(1), 202–211. https://doi.org/10.3126/cognition.v3i1.55686

Issue

Section

Articles