द्वन्द्व र युद्धका कथा सङ्ग्रहमा अभिघात

Authors

  • नरेन्द्र न्यौपाने

DOI:

https://doi.org/10.3126/cognition.v3i1.55672

Keywords:

अभिघात, दशा, युद्ध, सन्त्रस्त जीवन, सशस्त्र द्वन्द्व

Abstract

प्रस्तुत लेख द्वन्द्व र युद्धका कथामा प्रयुक्त अभिघात अध्ययनमा केन्द्रित रहेको छ । युद्धकालीन समयका व्यथा, पीडा, भय, त्रास र दुःखका कथालाई समेटेर तयार पारिएको कथा सङ्ग्रह द्वन्द्व र युद्धका कथाका सम्पादक गोविन्दराज भट्टराई र विष्णुविभु घिमिरे हुन् । लेखमा द्वन्द्व र युद्धका कथाको सामान्य परिचय दिई अभिघात सिद्धान्तको मान्यताका आधारमा विश्लेषण गरिएको छ । कथामा प्रयुक्त सन्त्रास, आतङ्क र करुणामय परिवेशलाई शारीरिक, मानसिक र लैङ्गिक अभिघातका रूपमा विभाजन गरी अध्ययन विश्लेषण गरिएको छ । लेखले द्वन्द्व र युद्धका कथामा अभिघात चेतना सशक्त रूपमा रहेको निष्कर्ष निकालेको छ ।

Downloads

Download data is not yet available.
Abstract
20
PDF
30

Downloads

Published

2021-01-30

How to Cite

न्यौपाने न. (2021). द्वन्द्व र युद्धका कथा सङ्ग्रहमा अभिघात. Cognition, 3(1), 159–166. https://doi.org/10.3126/cognition.v3i1.55672

Issue

Section

Articles