चितवनको कृषिक्षेत्रको बदलिँदो स्वरूप र भावी चुनौतीहरू

Authors

  • कपिलदेव Kapildev सुवेदी Subedi Department of Management at Saptagandaki Multiple Campus, Chitwan

DOI:

https://doi.org/10.3126/bpjms.v2i01.65878

Keywords:

बाली विविधीकरण, कृषि उत्पादकत्व, राप्ती दुन विकास योजना, वीज प्रविधि, सिँचाइ प्रणाली

Abstract

कृषि मूलश्चः जीवन्म अर्थात् कृषि नै जीवनको मूल आधार हो भन्ने कुरा हाम्रा शास्त्रहरूमा मात्र उल्लेख छैन । पछिल्ला वैज्ञानिक खोज अनुसन्धानहरूबाट निसृत विकास साहित्य (Development Literatures) हरूमा समेत कृषिको रूपान्तरणबिना कुनै पनि देशको आर्थिक विकास र प्रगति सम्भंव छैन भन्ने पुष्टि भइसकेको छ । पछिल्लो समय चितवनको भौतिक पूर्वाधार, पर्यटन, शिक्षा, स्वास्थ्य र सेवाक्षेत्रमा भइरहेको परिवर्तन र मानवविकासको आधार यहाँको कृषिक्षेत्रको रूपान्तरण र विकास नै हो भन्ने प्रशस्त प्रमाणहरू भेटिन्छन् । तसर्थ यस आलेखमा चितवनको कृषि क्षेत्रको ऐतिहासिक पृष्ठभूमिलाई केलाउँदै कृषि उत्पादन र उत्पादकत्व वृद्धिमा राप्ती दुन विकास योजनाको जग्गा वितरण नीति, यहाँको सिँचांइ प्रणालीको विकास, आधुनिक प्रविधिको प्रयोग र बाली विविधीकरणको प्रभावका विषयमा छलफल गरिएको छ, साथै चितवनको कृषिको दिगो विकासका लागि देखिएका भावी चुनौतीहरूका बारेमा समेत थप विषयहरू उठान गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
29
PDF
21

Author Biography

कपिलदेव Kapildev सुवेदी Subedi, Department of Management at Saptagandaki Multiple Campus, Chitwan

Professor and Head 

Downloads

Published

2024-05-28

How to Cite

सुवेदी Subedi क. K. (2024). चितवनको कृषिक्षेत्रको बदलिँदो स्वरूप र भावी चुनौतीहरू . Bharatpur Pragya: Journal of Multidisciplinary Studies, 2(01), 45–53. https://doi.org/10.3126/bpjms.v2i01.65878

Issue

Section

Articles