‘नथिया’ उपन्यासमा जाति, क्षण र वातावरण [Caste, moment and atmosphere in the novel 'Nathiya']

Authors

  • रमेश Ramesh प्रभात Prabhat Lecturer in Nepali at Birendra Multiple Campus

Keywords:

साहित्यको समाजशास्त्र, जाति, क्षण, वातावरण, पहिचान ।

Abstract

यस लेखमा समाजशास्त्रीय मान्यताका आधारमा नथिया उपन्यासभित्र रहेका जाति, क्षण र वातावरणको पहिचान गरी विश्लेषण गरिएको छ । प्रसिद्ध समाजशास्त्री हिप्पोलाइट तेनको समाजशास्त्रीय मान्यतालाई आधार मानी उक्त सैद्धान्तिक मान्यतासँग मेल खाने खालका साक्ष्यहरू उपन्यासभित्रबाट प्रस्तुत गरी तिनको विश्लेषण गरिएको छ । नेपाली समाजमा रहेका जातिगत विविधताको अवस्था केलाउने काम जातिअन्तर्गत गरिएको छ । तत्कालीन नेपाली समाजको मूल्य, मान्यता, संस्कार, संस्कृतिलगायत राजनीतिक घटनालाई क्षणमार्फत् समेटेर विश्लेषण गरिएको छ । यसर्थ क्षणअन्तर्गत समग्र युगीन अवस्था समटिएको छ । त्यस्तै वातावरणअन्तर्गत समाजको भौतिक तथा प्राकृतिक वातावरणका साथै सामाजिक, सांस्कृतिक तथा राजनैतिक पक्षको पनि पहिचान गरिएको छ ।

Abstract
250
PDF
0

Downloads

Published

2018-12-01

How to Cite

‘नथिया’ उपन्यासमा जाति, क्षण र वातावरण [Caste, moment and atmosphere in the novel ’Nathiya’]. (2018). BMC Journal of Scientific Research, 2(1), 125-133. https://doi.org/10.3126/bmcjsr.v2i1.42744

Issue

Section

Articles

How to Cite

‘नथिया’ उपन्यासमा जाति, क्षण र वातावरण [Caste, moment and atmosphere in the novel ’Nathiya’]. (2018). BMC Journal of Scientific Research, 2(1), 125-133. https://doi.org/10.3126/bmcjsr.v2i1.42744