'कठपुतलीको मन’ कथामा विनिर्माणवाद [Deconstructionism in the story 'Puppet's Mind']

Authors

  • कृष्णप्रसाद Krishna Prasad सापकोटा Sapkota Associate Professor in Nepali at Birendra Multiple Campus (Tribhuvan University)

DOI:

https://doi.org/10.3126/bmcjsr.v4i1.42273

Keywords:

अन्तर्मिश्रण, विधाभञ्जन, विशृब्खलित, औपनिवेशिक द्विचर, संरचनावाद ।

Abstract

कठपुतलीको मन इन्द्रबहादुर राईको ।।।कठपुतलीको मन कथासब्ग्रहमा सब्कलित कथा हो । यस कथालाई ज्याक डेरिडाका
विनिर्माणवादका आधारमा विश्लेषण गरिएको छ । विनिर्माणवादमा रहने महŒवपूर्ण पक्षहरूमध्ये विधाभञ्जन, विधामिश्रण,
द्विचरको विरोध, आलब्कारिकताको महŒव स्थापना, जग वा आधारलाई नमान्नु, लेखकलाई भन्दा पाठकलाई महŒव दिँद
बहुपठन र बहुअर्थमा जोड, अन्तिम सत्य र आदर्शलाई नमान्नु, विशृब्खलित शृब्खलाजस्ता पक्षलाई आधार बनाएर कथाका
विश्लेषण गरिएको छ । “कठपुतलीको मन” कथामा यस्ता पक्षहरूको भूमिका महŒवपूर्ण रूपमा आएको विनिर्माणवादी प्रवृत्तिका
दृष्टिकोणले कथा महŒवपूर्ण रहेको कुराको चर्चा यसमा गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
266
PDF
105

Downloads

Published

2021-12-31

How to Cite

कृष्णप्रसाद Krishna Prasad सापकोटा Sapkota. (2021). ’कठपुतलीको मन’ कथामा विनिर्माणवाद [Deconstructionism in the story ’Puppet’s Mind’]. BMC Journal of Scientific Research, 4(1), 99–105. https://doi.org/10.3126/bmcjsr.v4i1.42273

Issue

Section

Research Article