कथा शिक्षणका विधि र प्रकृया

Authors

  • नारायणप्रसाद पन्थ Tribhuvan University, Butwal Multiple Campus

DOI:

https://doi.org/10.3126/bcj.v5i1.50203

Keywords:

आख्यानात्मक, समाख्याता, शिक्षण विधि, शिक्षण प्रकृया, केन्द्रीयकथ्य, दृष्टिविन्दु, कथनात्मक अभिव्यक्ति

Abstract

कथा सङ्क्षिप्त एवम् प्रभावपूर्ण रूपले विषयलाई प्रस्तुत गरिएको आख्यानात्मक गद्य रचना हो । प्रस्तुत लेखको मुख्य उद्देश्य कथाको सैद्धान्तिक परिचय, शिक्षण विधि र प्रक्याको परिचय दिई विश्लेषण गर्नु रहेको छ । यस लेखमा कथाको सैद्धान्तिक परिचय, शिक्षण विधि र प्रकृयाका स्वरूपहरूलाई उदाहरणसहित प्रस्तुत गरिएको छ । यसमा पुस्तकालयीय कार्यबाट सामग्री सङ्कलन गरी कथाका विभिन्न सैद्धान्तिक ग्रन्थलाई स्रोत सामग्रीका रूपमा लिई विश्लेषणात्मक विधिको उपयोग गरिएको छ । यसमा कथानक, चरित्र वा पात्र, परिवेश, उद्देश्य वा सारवस्तु, भाषाशैली, दृष्टिबिन्दु, विषय वा केन्द्रीयकथ्य जस्ता तत्वहरूले कथाको आन्तरिक र बाह्य स्वरूप निर्माण गर्ने निष्कर्ष प्रस्तुत गरिएको छ । कथा शिक्षणबाट विद्यार्थीको स्तर र तहअनुुसार सुनाइ, बोलाइ, पढाइ र लेखाइ सिपको विकास गराउन सकिन्छ । कथा शिक्षणका क््रmममा व्याख्या, छलफल, प्रश्नोत्तर, तुलना, समीक्षा, प्रतिवेदन प्रस्तुति, परियोजना, पठनबोध र कक्षा प्रस्तुतीकरण विधिको उपयोग गर्न सकिने निचोड निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
68
pdf
122

Downloads

Published

2022-12-13

How to Cite

पन्थ न. (2022). कथा शिक्षणका विधि र प्रकृया. Butwal Campus Journal, 5(1), 222–233. https://doi.org/10.3126/bcj.v5i1.50203

Issue

Section

Articles