नेपालमा किसान आन्दोलनको पूनरावलोकन

Authors

  • विकल Bikal प्रजापति Prajapati Bagiswari College

DOI:

https://doi.org/10.3126/bagisworij.v1i1.56552

Keywords:

समानताको सङ्घर्ष, जाली तमसुक, किसान समस्या, भूमि ऐन, भूमिसुधार

Abstract

नेपाल एक कृषिप्रधान देश हो । कृषिमा आमूल सुधारबाटै नेपालको विकास सम्भव छ । कृषि सुधारका लागि भूमिसुधार र भूमिसुधारको लागि राजनीतिक सुधार अपरिहार्य छ । तानाशाही राणाशासन र निरङ्कुश पञ्चायती व्यवस्था  किसानको हित र कृषिको सकारात्मक सुधारको लागि अनुकूल हुन सकेन । प्रतिकूल व्यवस्थाको विरोध र कृषि सुधारको चाहनाका कारण नेपालमा विभिन्न समयमा बलिदानी किसान आन्दोलनहरू भएका थिए । किसान आन्दोलनलाई सरकारले दबाउँदै आएको छ । २०२१ सालको भूमिसुधार र त्यसपश्चात् सिर्जित किसान आन्दोलनले भक्तपुर लगायतका सीमित जिल्लाका किसानले उपलब्धि पाए पनि देशका बहुसङ्ख्यक किसानले लाभ लिन सकेनन् । यस लेखले नेपालको समग्र किसान आन्दोलनको सङ्क्षिप्त लेखाजोखा गर्ने प्रयास गरिएको छ । किसान आन्दोलनमा सहभागिता, सक्रियता, विषय प्रसङ्ग र  प्रभावको आधारमा विभिन्न उपशीर्षकहरू दिइएको छ ।

Downloads

Download data is not yet available.
Abstract
23
PDF
152

Author Biography

विकल Bikal प्रजापति Prajapati, Bagiswari College

Teaching Assistant

Downloads

Published

2019-02-01

How to Cite

प्रजापति Prajapati व. B. (2019). नेपालमा किसान आन्दोलनको पूनरावलोकन. Bagiswori Journal, 1(1), 58–65. https://doi.org/10.3126/bagisworij.v1i1.56552

Issue

Section

Articles