मर्माहत मुद्रा कथामा डायस्पोरा

Authors

  • चन्द्रप्रसाद Chandraprasad ढकाल Dhakal Bagiswari College

DOI:

https://doi.org/10.3126/bagisworij.v1i1.56550

Keywords:

अतीत मोह, इच्छित भूमि, मिश्रित संस्कृति, मिश्रित भाषा, डायस्पोरा

Abstract

मर्माहत मुद्रा कथाका लेखक राजव हुन् । उनले यस कथामा प्रवासमा रहेका नेपालीहरूले भोगेको जीवनलाई प्रस्तुत गरेका छन् । यस कथामा आप्रवासी वा डायस्पोराहरूले कस्तो जीवन बिताइरहेका छन् भन्ने देखाइएको छ । यस अध्ययनको उद्देश्य राजवद्वारा लिखित मर्माहत मुद्रा कथामा डायस्पोरा नेपालीहरूको चित्र के कस्तो रूपमा प्रस्तुत भएको छ देखाउनु रहेको छ । यस उद्देश्यलाई पुरा गर्न डायस्पोरिक अध्ययन सिद्धान्तको मर्म अनुरूपको निगमनात्मक विधिको प्रयोग गरिएको छ । प्रस्तुत अध्ययनमा डायस्पोराहरूको मानसिकतालाई अतीत मोह, मूलथलो र इच्छित भूमि, संस्कृति प्रतिको मोह, मिश्रित भाषिक स्थिति तथा एकाकीपनका आधारमा विश्लेषण गरिएको छ । यस कथामा प्रयुक्त उल्लिखित आधारहरूका आधारमा डायस्पोरिक मानसिकतालाई प्रस्तुत गरिएको छ । प्रस्तुत कथामा डायस्पोराहरूले मूलथलोप्रतिको मोह प्रस्तुत गरेका छन् । त्यसैले मर्माहत मुद्रा कथा डायस्पोरिक कथा हो र यसका कथाकार राजव डायस्पोरिक कथाकार हुन् ।

Downloads

Download data is not yet available.
Abstract
12
PDF
41

Author Biography

चन्द्रप्रसाद Chandraprasad ढकाल Dhakal, Bagiswari College

Teaching Assistant

Downloads

Published

2019-02-01

How to Cite

ढकाल Dhakal च. C. (2019). मर्माहत मुद्रा कथामा डायस्पोरा. Bagiswori Journal, 1(1), 50–57. https://doi.org/10.3126/bagisworij.v1i1.56550

Issue

Section

Articles