नेपाली सभ्यता र जातिवादतन्त्रकोे प्रवेश

Authors

  • निर्मलकुमार Nirmal Kumar विश्वकर्मा Biswakarma

DOI:

https://doi.org/10.3126/anweshan.v2i1.68578

Keywords:

हिन्दु धर्म, सभ्यता, जातिवाद, दलित, पहिचान

Abstract

हिन्दु धर्मद्धारा शूद्र र अछुत भनिएका नेपालका आफूलाई दलित भनि चिनाइएका समुदायको वास्तविक इतिहास, पहिचान र विकासबारे अझै पनि थुप्रै भ्रम र अन्यौलता कायमै देखिन्छन् । नेपालका हालका दलित समुदायलाई हिन्दु धर्मभित्रको शूद्र भनिएको छ र साथसाथै यो समुदाय खस आर्य नश्लको एउटा भाग पनि भनिन्छ । यो लेखले नेपालका दलित समुदायको मूल वंश हिन्दु धर्म संरचनाभित्र नरहेको र यो समुदायको आफ्नै इतिहास र पहिचान भएको पक्षमा प्रमाण पेश गर्दछ र वकालत पनि गर्दछ । यो समुदायको सभ्यता मूलप्रवाहको इतिहास लेखनले वेवास्ता गरेको देखिए पनि विभिन्न ऐतिहासिक प्रमाणहरूले के देखाउछन् भने यो समुदाय नेपालको अनादि बासी रहेको र लामो समयसम्म यहाँको राज्य सत्ता सञ्चालन गरेको समुदायको रूपमा पेश गरेको देखिन्छ । यो समुदाय नेपालमा तेह्राैँ सताब्दीदेखि विशेषगरेर पृथ्वीनारायण शाहको उदय भएपछि राज्य सत्ताको दमनमार्फत नेपालमा हिन्दु धर्म लादिएको र उनीहरूको दलनबाट यो एउटा उत्पीडित समुदायको रूपमा स्थापित गराइएको देखिन्छ ।

Abstract
67
PDF
42

Downloads

Published

2024-08-08

How to Cite

विश्वकर्मा Biswakarma न. N. K. (2024). नेपाली सभ्यता र जातिवादतन्त्रकोे प्रवेश. Samaj Anweshan समाज अन्वेषण, 2(1), 86–93. https://doi.org/10.3126/anweshan.v2i1.68578

Issue

Section

Research Article