नेपाली राजनीतिमा मगर जातिको समावेशीकरणको अवस्था

Authors

  • भोजविक्रम Bhojbikram बुढामगर Budhamagar

DOI:

https://doi.org/10.3126/anweshan.v2i1.68571

Keywords:

कार्यपालिका, प्रतिनिधित्व, व्यवस्थापिका, सङ्घीयता, समावेशीकरण, समानुपातिक

Abstract

२०४७ सालपछिको बहुदलीय प्रजातन्त्रको पुनर्बहालीपछि नेपालको राष्ट्रिय राजनीतिमा जातीयता, क्षेत्र, वर्ग र लिङ्कलगायत पहिचानका विशिष्ट पक्षहरूमा आधारित राजनीतिक गतिविधिको स्तरमा वृद्धि भयो । जनआन्दोलन २०६२÷६३ पछि यसको सङ्घीयताको संवेदनशील विषयसँग सम्बन्धले गर्दा समावेशी समानुपातिक प्रतिनिधित्वको मुद्दा नेपाली राजनीति मत्त्वपूर्ण पक्ष बन्न पुग्यो । वर्तमान नेपाली समाजले जहानियाँ राणा व्यवस्था, निर्दलीय पञ्चायती व्यवस्था, बहुदलीय व्यवस्था र सङ्खीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थासहित चारओटा राजनीतिक व्यवस्थाको अनुभव गरिसकेका छन । तर यति धेरै व्यवस्थाहरू फेरिँदा पनि नेपाली राज्य निर्माणमा विशिष्ट योगदान पु¥याएको मगर जातिको राज्य र राजनीतिमा समानुपातिक प्रतिनिधित्वसमेत हुनसकेको छैन । प्रतिनिधिसभा, प्रदेशसभा, जिल्ला समन्वय समिति र स्थानीय सरकारहरूमा मगरको प्रतिनिधित्व विगतको तुलनामा घट्दै गइरहेको छ, अध्ययनले मगर जातिको आगामी राजनीति यात्रा थप चुनौतीपूर्ण हुने देखिन्छ ।

Abstract
79
PDF
62

Downloads

Published

2024-08-08

How to Cite

बुढामगर Budhamagar भ. . B. (2024). नेपाली राजनीतिमा मगर जातिको समावेशीकरणको अवस्था. Samaj Anweshan समाज अन्वेषण, 2(1), 61–74. https://doi.org/10.3126/anweshan.v2i1.68571

Issue

Section

Research Article