थामी जातिमा राजनीतिक परिवर्तनले पारेको सामाजिक असर

Authors

  • शशी थापा Shashi Thapa पण्डित Pandit

DOI:

https://doi.org/10.3126/anweshan.v2i1.68560

Keywords:

थामी, थाङमी, मूलथलो, किंवदन्ती, आदिवासी

Abstract

नेपालमा रहेका विभिन्न जातजातिहरूमध्ये थामी
वा थाङ्मी जाति एक महत्त्वपूर्ण जाति हो । यो शोधमूलक लेख नेपालको दोलखा जिल्लामा बसोबास गर्दै
आएका थामी जातिको बारेमा गरिएको खोज मूलक अध्ययन हो । थामी जातीको उत्पत्तिका बारेमा र जीविकोपार्जन गर्ने क्रममा भोगका भोगाइहरूद्वारा प्राप्त अनुभवको आधारमा यो अनुसन्धान लेख तयार गरिएको छ । यसमा थामी जातिका रहनसहन भेषभुषा, गरगहना, संस्कारहरू, पेसा व्यवसायका बारेमा हाल यसमा परेको असरका बारेमा अध्ययन गरिएको छ । यो लेख थामी जातिको परम्परागत जीवनशैली जुन मौखिक र श्रुतिपरम्पराका आधारमा एकको मुखबाट अर्काको मुख, एक पुस्ताबाट अर्काे पुस्तासम्म हस्तान्तरण हुँदै आएको थामीहरूका लोक संकृति जसलाई विभिन्न समयमा भएका राजनैतिक परिवर्तनले पारेको असरका बारेमा तयार गरिएको छ ।

Abstract
87
PDF
77

Downloads

Published

2024-08-08

How to Cite

पण्डित Pandit श. थ. S. T. (2024). थामी जातिमा राजनीतिक परिवर्तनले पारेको सामाजिक असर. Samaj Anweshan समाज अन्वेषण, 2(1), 18–27. https://doi.org/10.3126/anweshan.v2i1.68560

Issue

Section

Research Article