वैदिक र पौराणिक समाजिक परिवेश

Authors

  • वीणा Beena पौड्याल Poudyal

DOI:

https://doi.org/10.3126/anweshan.v1i2.65503

Keywords:

मनुस्मृति, ज्ञान, कर्म, श्रुति, अर्थ, पुराण

Abstract

वैदिक र पौराणिक समयका शास्त्र रपरम्पराबाट आजको हाम्रो सामाजिक परिवेशमा अधिकांश कुराको प्रभाव परेको पाइन्छ । त्यसैले आजको सामाजिक संरचना, संस्कार, कर्मकाण्ड,विश्वास, मूर्तिपूजा, जात्रा, मन्दिर, पाटीपौवा, ढुङ्गेधारा, इनार स्थापना सबैमा कुनै न कुनै रूपमा प्राचीन समयकै निर्देशनको छाप पाइन्छ । त्यस बेलाको  सामाजिक परिवेश कस्तो थियो ? कुनकुन स्रोतबाट प्राचीन सामाजिक परिवेश बारे थाहा पाउन सकिन्छ ? पुराणकालीन सामाजिक परिवेश जान्ने प्रमुख स्रोत पुराणहरू नै हुन् ।

Downloads

Download data is not yet available.
Abstract
40
PDF
35

Downloads

Published

2023-12-31

How to Cite

पौड्याल Poudyal व. B. (2023). वैदिक र पौराणिक समाजिक परिवेश. Samaj Anweshan समाज अन्वेषण, 1(2), 119–128. https://doi.org/10.3126/anweshan.v1i2.65503

Issue

Section

Articles