नारी उन्मुक्तिका पक्षमा गौरा पर्व

Authors

  • जनक Janak रसिक Rasik

DOI:

https://doi.org/10.3126/anweshan.v1i2.65484

Keywords:

गर्खा, फाग, बिरुडी, सञ्जा

Abstract

गौरा पर्व सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूको मौलिक सामाजिक र सांस्कृतिक पर्व हो । यसलाई विषेशतः विगतको ऐतिहासिक डोटी राज्य अन्तर्गतको पहाडी समुदायको प्रमुख पर्वको रूपमा लिइन्छ । यो पर्वसम्बन्धी प्रचलित मान्यताहरू, मनाउने तरिकाहरू र भूमिका तथा सहभागिताका आधारमा हेर्दा यसलाई महिला श्रेष्ठताको पर्व मान्न सकिन्छ । गौरा पर्व सम्बन्धी क्षेत्रअनुसार फरक फरक किंवदन्तीहरू छन् । यसका वैदिक र पौराणिक मान्यताहरू पनि विविध प्रकारका छन् । तर सबैजसोमा महिला मुक्ति, समानता र सम्मानको मूल्यमान्यता अङ्गिकार गरिएको छ । प्रस्तुत लेखमा गौरा पर्वका विविध मान्यताहरू, यो मनाउने विधि वा प्रक्रिया, सामाजिक र सांस्कृतिक आयाम तथा यी सन्दर्भमा नारीहरूको भूमिका, स्थान र अस्तित्वको अवस्था चित्रण गर्ने प्रयास गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
33
PDF
23

Downloads

Published

2023-12-31

How to Cite

रसिक Rasik ज. J. (2023). नारी उन्मुक्तिका पक्षमा गौरा पर्व . Samaj Anweshan समाज अन्वेषण, 1(2), 73–80. https://doi.org/10.3126/anweshan.v1i2.65484

Issue

Section

Articles