‘बाँदर्नी मैयाँको कथा’ लोककथाको विधातात्विक अध्ययन "Badarni Maiyako" Katha ko Bidhatatwik Adhyayan

Authors

  • कमला Kamala रेग्मी Regmi TU, Kirtipur

DOI:

https://doi.org/10.3126/amcj.v2i1.35796

Keywords:

आञ्चलिक भेद aanchalik bhed, तिलस्मी Tilasmi, मानवेतर पात्र Manabettar patra, मिथक Mithak, लोकवार्ता Lokbarta, लौकिक laukik, विधातात्विक Bidhatatwik

Abstract

लोककथाले समाज र हिजोको सामाजिक आवरणलाई चित्रण गरेको हुन्छ । यस अध्ययनमा लोकवार्ताअन्तर्गत लोकसाहित्यभित्र पर्ने लोककथालाई चिनाइएको छ । अध्ययनका लागि छनोटगरिएको ‘बाँदर्नी मैयाँको कथा’ लाई कथानक, पात्र, परिवेश, उद्देश्य र भाषाशैलीका आधारमासैद्धान्तिक र कथागत सामग्रीमा प्रयुक्त उद्धरणलाई लिएर विश्लेषण गरिएको छ । यस अध्ययनमालोकसाहित्यका सिद्धान्त र लोककथाको संरचनात्मक पक्षलाई ध्यानमा राखेर कथावस्तुमा व्यक्त भएकोसन्दर्भलाई समीक्षात्मक चर्चा गरिएको छ । स्वैरकल्पनामा आधारित र मनोरञ्जनप्रद विषयवस्तुलाईबोकेको यस कथाले आदर्श समाजको दर्शनलाई बोध गराएको छ । सत्यको विजय हुने भावलाईदर्शाउन सुखान्तक कथावस्तुका आधारमा यो कथा पूर्वीय दर्शनको आस्तिक मान्यतामा आधारित छ ।पुस्तकालयीय सामग्रीलाई आधार मानेर सम्पन्न गरिएको यस अध्ययनमा गुणात्मक अनुसन्धान विधिकोउपयोग गरिएको छ । कथातŒवगत प्रकृतिका आधारमा यस अध्ययनको निष्कर्षलाई पेस गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
450
pdf
359

Author Biography

कमला Kamala रेग्मी Regmi, TU, Kirtipur

नेपाली भाषा विषयमा एम.फिल. अध्ययनरत, Student of the Nepali Language Education

Downloads

Published

2021-03-18

How to Cite

रेग्मी Regmi क. K. (2021). ‘बाँदर्नी मैयाँको कथा’ लोककथाको विधातात्विक अध्ययन "Badarni Maiyako" Katha ko Bidhatatwik Adhyayan. AMC Journal, 2(1), 156–174. https://doi.org/10.3126/amcj.v2i1.35796

Issue

Section

Articles