कुसुन्डा भाषा–संस्कृति लोपोन्मुख हुनाका कारणहरू Kusunda Bhasha-Sanskriti Loponmukh Hunaka Karanharu

Authors

  • नारायणप्रसाद Narayanprasad अधिकारी Adhikari शिक्षाशास्त्र केन्द्रीय विभाग, त्रि.वि.कीर्तिपुर Central Department of Education, TU, Kirtipur

DOI:

https://doi.org/10.3126/amcj.v1i1.33394

Keywords:

कुसुन्डा Kusunda, गुणसूत्र Gunasutra, गैर–प्रजाति gair Prajati, धनुकाँड Dhanukan, भाषा–संस्कृति Bhasha sanskriti, वनराजा Banraja, सामाजिकीकरण Samajikikaran

Abstract

कुसुन्डा भाषा–संस्कृतिको लोप हुनाका कारणहरूको पहिचान गर्ने उद्देश्यले गरिएको यसअध्ययनबाट प्राप्त तथ्यहरूलाई अध्ययनको सारको रूपमा प्रस्तुत गरिएको छ । कुसुन्डाका आफ्नामौलिक भाषा, संस्कृति, मूल्य मान्यता, रीतिथिति छन्, ती लोपोन्मुख अवस्थामा रहेको पाइयो । यसकाकारक तइभ्वहरूमा विकासको गति, समयको परिवर्तन, सामाजिकीकरण, वनविनाश, जीवनयापनगर्न कठिनाइ गैर–प्रजातीय विवाह प्रणाली, असङ्गठित तथा स्वयम् कुसुन्डाहरूकै विकासको गतिमाह्रास र उनीहरूको परम्परागत धारणा मुख्य रहेको पाइयो । यथार्थमा यो जाति आफ्नो मौलिकतालाईक्रमशः त्यागी समाजमा सम्मिलन हुँदै गएको छ । यो जातिमा मानव जातिकै प्रारम्भिक अवस्थाकोप्रतिनिधित्व गर्ने संस्कार थियो । हाल यो हराएर गएको छ । यो जाति प्रारम्भिक हैसियत राख्ने मानवजत्था रहेको, अनुसन्धानकर्ताको प्राथमिकतामा नपरेको र आफ्नो जातीय पहिचान गुमाउने अवस्थामापुगेको पाइयो ।

Downloads

Download data is not yet available.
Abstract
413
pdf
432

Author Biography

नारायणप्रसाद Narayanprasad अधिकारी Adhikari, शिक्षाशास्त्र केन्द्रीय विभाग, त्रि.वि.कीर्तिपुर Central Department of Education, TU, Kirtipur

उप–प्राध्यापक Deputy Professor

Downloads

Published

2020-12-14

How to Cite

अधिकारी Adhikari न. N. (2020). कुसुन्डा भाषा–संस्कृति लोपोन्मुख हुनाका कारणहरू Kusunda Bhasha-Sanskriti Loponmukh Hunaka Karanharu. AMC Journal, 1(1), 88–96. https://doi.org/10.3126/amcj.v1i1.33394

Issue

Section

Articles