कविता समीक्षाको शैलीवैज्ञानिक आधार {Stylistic Features of Poetry Analysis}

Authors

  • इन्द्रबहादुर Indrabahadur भण्डारी Bhandari Tribhuvan University, Mahendra Multiple Campus, Nepalgunj

DOI:

https://doi.org/10.3126/academia.v1i1.49208

Keywords:

philological digestion, selection, style, genius, practice, novelty

Abstract

कविता विधा रचनाका दृष्टिले सर्वसुलभ, छिटोछरितो र सर्जकको आफनो रुची र खुबीअनुसारको लोकप्रिय विधा हो। यस विधामा सर्जकले आफनो रुची र खुबीअनुसार सानोभन्दा सानो रचना पनि सिर्जना गर्न सक्छ भने वृहत्तम विशालकायकृतिको पनि रचना गर्न सक्छ । यसका लागि सर्जकमा प्रतिभा, व्युपत्ति र अभ्यासको आवश्यकता पर्छ । काव्य रचना गर्दा सर्जकमा काव्यको सैद्धान्तिक स्वरुप प्रति सचेत हुनु आवश्यक हुन्छ । सिर्जनामा सर्जकले नवीनताको खोजी गर्न लेखकलेजीवनजगतका अतिरिक्त पूर्व सिर्जना भएका कृतिको व्यापक अध्ययनलाई जोड दिनु पर्छ । परिपक्व सर्जकबाट मात्र उत्कृष्ट र मूल्यवान कृतिको सिर्जना हुने गर्छ र त्यस्ता कृतिको समालोचना गर्न  समालोचकहरु लालायित हुने गर्छन । मूल्यवान कृतिको समालोचनाबाट पाठकले त्यसको गुणतत्वलाई आफनो जीवनशैलीसँग जोडने गर्छन । कृति समालोचना गर्ने विभिन्नमान्यताहरुमध्ये शैलीविज्ञान आधुनिक भाषाशास्त्रीय मान्यता हो । शैलीविज्ञान कृतिकेन्द्रित भएर समालोचना गर्ने पद्धति हो । यसले कृति भित्रका विशेषताहरूलाई केलाउने कार्य गर्छ । शैलीविज्ञानले साहित्यिक कृतिको संरचना, बनोट र बुनोट आदिलाई खोतल्छ । सैद्धान्तिक विश्लेषणद्वारा त्यसमा अन्तरनिहित कला सौन्दर्य र साहित्यिकताको उदघाटन गर्दछ ।शैलीवैज्ञानिक आधारमा कृति लेखन गर्नका लागि भाषाविज्ञानका क्षेत्रमा पाइने विभिन्न प्रविधिको प्रयोग गरिन्छ । कृतिकोशैलीवैज्ञानिक अध्ययन विश्लेषणका क्रममा त्यस कृतिको विधागत प्रकृति, विश्लेषणको क्षमता, ज्ञान र त्यसको अध्ययनमहत्वपूर्ण हुन्छ । शैलीविज्ञानमा विकल्प चयन, अग्रभूमि निर्माण, विचलन, समानान्तरता र शैली चिन्हको आदिका आधारमाकृतिको विश्लेषण गरिन्छ ।

{

  In terms of composition, poetry is the most accessible, fast and popular science according to the creator's taste and talent. In this genre, the creator can create even the smallest works according to his taste and talent, and he can also create the largest giant works. For this, the creator needs talent, pedigree and practice. While composing a poem, it is necessary for the creator to be aware of the theoretical nature of the poem. In order for the creator to search for innovation in creation, the writer should emphasize a comprehensive study of previously created works in addition to the life world. Excellent and valuable works are created only by mature creators and critics are reluctant to criticize such works. By criticizing a valuable work, the reader connects its quality with his lifestyle. Stylistics ia modern linguistic theory among the various theories of criticizing a work. Stylistics is a workcenteredmethodofcriticism.Itservestohighlightthefeatureswithinthework.Stylologyexaminesthestructure,toneandtextureofa literarywork.Duringtheanalysisofsomestylisticstudies,theliterarynatureofthatwork,theabilityofanalysis,knowledgeanditsstudyareimportant.Instylistics,theworkisanalyzedon thebasisofselectionofoptions,foregrounding,deviation,parallelismand stylistic markers etc.}

Downloads

Download data is not yet available.
Abstract
42
PDF
41

Downloads

Published

2022-11-08

How to Cite

भण्डारी Bhandari इ. I. (2022). कविता समीक्षाको शैलीवैज्ञानिक आधार {Stylistic Features of Poetry Analysis}. Academia Research Journal, 1(1), 108–113. https://doi.org/10.3126/academia.v1i1.49208

Issue

Section

Articles