श्री ५ को वायु देवता गुठी अध्ययनमा ज्ञानमीमांसा र अस्तित्वमीमांसाको महत्व

Authors

  • Nawaraj Lamsal Central Department of History

DOI:

https://doi.org/10.3126/voh.v33i1.87301

Keywords:

ऐतिहासिक अभिलेख,, गुठी परम्परा, पर्यावरणीय चेतना,, मौखिक परम्परा,, वायु देवता

Abstract

नेपालको गुठी परम्परा नेपाली सभ्यता निर्माणमा सामाजिक, धार्मिक र सांस्कृतिक संरचनाको अद्वितीय स्वरूप हो । वायु देवता गुठी नेपालका विभिन्न स्थानमा विशेषगरी नेवार समुदायसँग सम्बद्ध रहँदै आएको जीवित परम्परा हो । विशेष गरी धर्म र सांस्कृतिक परम्पराको अन्तरसम्बन्ध, स्थानीय समुदायको सहभागिता र रीति–रिवाजहरू कसरी पुस्तान्तरित हुन्छन् भन्ने विषयमा गुठी व्यवस्थाको महत्वपूर्ण भूमिका रहेको देखिन्छ । यस अध्ययनमा श्री ५ को वायु देवता गुठीलाई ज्ञानमीमांसा र अस्तित्वमीमांसाका आधारमा विश्लेषण गरिएको छ । यो अनुसन्धानमा गुणात्मक विधि, ऐतिहासिक अभिलेख र समुदायको अनुभव समेट्दै गुठी परम्पराको दार्शनिक र प्रायोगिक पक्ष दुवैलाई केन्द्रीभूत गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
7
pdf (Nepali)
7

Author Biography

Nawaraj Lamsal, Central Department of History

PHD scholars

Downloads

Published

2025-12-31

How to Cite

Lamsal, N. (2025). श्री ५ को वायु देवता गुठी अध्ययनमा ज्ञानमीमांसा र अस्तित्वमीमांसाको महत्व. Voice of History, 33(1), 259–269. https://doi.org/10.3126/voh.v33i1.87301

Issue

Section

Articles