नेपालको सन्दर्भमा वर्णव्यवस्थाको समाजशास्त्रीय विश्लेषण

Authors

  • सुमन्त Sumanta घिमिरे Ghimire ठाकुरराम बहुमुखी क्याम्पस, वीरगञ्ज

DOI:

https://doi.org/10.3126/tuj.v38i01.56219

Keywords:

सामन्तवाद, अन्तर्घुलन, छोइछिटो, जातव्यवस्था, तमोगुण, दासप्रथा, रजोगुण

Abstract

वर्णव्यवस्था हिन्दु उपमहाद्वीपको चारवर्ण (ब्राह्मण, क्षेत्री, बैश्य, शूद्र) सँग सम्बन्धित छ । यस अध्ययनमा नेपालका खस आर्य, नेवार र मैथिली गरी तीन साँस्कृतिक/भौगोलिक समुदायमा वर्ण व्यवस्था कसरी विस्तार भएको छ भनी व्याख्या गरिएको छ । यो अध्ययन पुस्तकालय विधिबाट गरिएको छ  । पुस्तकालयमा उपलब्ध लेख रचनाको विषयवस्तुलाई यस अध्ययनको तथ्याङ्कको रूपमा प्रयोग गरिएको छ । यसरी अध्ययन गर्दा समाजशास्त्रीय दृष्टिले जातीय व्यवस्था, परम्रागत रूपमा स्थापित नभई खास ऐतिहासिक सन्दर्भमा यसको थालनी भएको र त्यसका खास कारणहरू रहेको देखिन्छ । सोही आधारमा वर्णव्यवस्था स्थापित हुँदै आएको छ भन्ने कुराको व्याख्या गरिएको छ । वर्ण तथा जातजातिका विसङ्गति जहाँबाट जताबाट पसे पनि समाजमा यसको प्रभाव कम भएको अनुभूति हुन्छ । सामाजिक विकाशको नियमित प्रक्रियामा जन्ममा आधारित जात व्यवस्थाका तमाम दुर्गुण हिजो भन्दा आज निकै कम भएका छन् ।

Downloads

Download data is not yet available.
Abstract
56
PDF
52

Author Biography

सुमन्त Sumanta घिमिरे Ghimire, ठाकुरराम बहुमुखी क्याम्पस, वीरगञ्ज

उपप्राध्यापक

Downloads

Published

2023-06-30

How to Cite

घिमिरे Ghimire स. S. (2023). नेपालको सन्दर्भमा वर्णव्यवस्थाको समाजशास्त्रीय विश्लेषण. Tribhuvan University Journal, 38(01), 212–221. https://doi.org/10.3126/tuj.v38i01.56219

Issue

Section

Articles