‘समयका सम्भावनाहरू’ निबन्धसङ्ग्रहमा राष्ट्रिय चेतना {National Consciousness in 'The Possibilities of Time' Essay Collection}

Authors

  • चन्द्रप्रसाद Chandraprasad ढकाल Dhakal ठाकुरराम बहुमुखी क्याम्पस, त्रिवि, वीरगञ्ज Thakurram Multiple Campus, TU Birgunj

DOI:

https://doi.org/10.3126/tuj.v37i1.48298

Keywords:

राष्ट्रियता, भौगोलिक एकत्व, आन्तरिक द्वन्द्व, विस्तारवादी हस्तक्षेप, मानसिक औपनिवेशिकता, Nationality, Internal Conflict, Mental colonialism, Expansionist interventions

Abstract

समयका सम्भावनाहरू (२०५९) निबन्धसङ्ग्रहका लेखक श्रीओम श्रेष्ठ ‘रोदन’ हुन् । उनले यस सङ्ग्रह भित्रका निबन्धहरूमा नेपाली समाज र नेपाली जनमानसको जीवनपद्धतिलाई चित्रण गरेका छन् । उनले यस सङ्ग्रहमा नेपाली समाजले भोगिरहेका समस्या, मानसिकता, व्यवहार तथा ती व्यवहारहरूका कारणले उत्पन्न हुँदै गएका समस्याहरूलाई प्रस्तुत गरेका छन् । उनका अधिकांश निबन्धहरूमा राष्ट्रिय चेतना तथा चिन्तन प्रबल रूपमा रहेको पाइन्छ । राष्ट्रियचेतना विभिन्न माध्यमबाट प्रस्तुत भए पनि यस अध्ययनमा औपनिवेशिक मानसिकताबाट मुक्तिको कामना, न्यायपूर्ण समाज निर्माणको चेतना, राष्ट्रिय प्रकृतिप्रतिको प्रेम, विस्तारवादी हस्तक्षेप विरुद्धको चेतना र आन्तरिक द्वन्द्व विरुद्धको चेतना, जातीय तथा भौगोलिक एकत्वको भावना आदिलाई अध्ययनको आधार बनाइएको छ । यस अध्ययनमा उल्लिखितबाहेक अन्य राष्ट्रिय चेतनाका पक्षहरूबाट कृतिको विश्लेषण गरिएको छैन । उल्लिखित उपशीर्षकहरू राखी निगमनात्मक विधिद्वारा विश्लेषण गरिएको यस अध्ययनमा श्रीओम श्रेष्ठ ‘रोदन’ का निबन्धहरू राष्ट्रिय चेतनाले भरिएका छन् भन्ने निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
53
PDF
61

Author Biography

चन्द्रप्रसाद Chandraprasad ढकाल Dhakal, ठाकुरराम बहुमुखी क्याम्पस, त्रिवि, वीरगञ्ज Thakurram Multiple Campus, TU Birgunj

उपप्राध्यापक Assistant Professor

Downloads

Published

2022-09-20

How to Cite

ढकाल Dhakal च. C. (2022). ‘समयका सम्भावनाहरू’ निबन्धसङ्ग्रहमा राष्ट्रिय चेतना {National Consciousness in ’The Possibilities of Time’ Essay Collection}. Tribhuvan University Journal, 37(1), 111–124. https://doi.org/10.3126/tuj.v37i1.48298

Issue

Section

Articles