छापामारको छोरो कथासङ्ग्रहका कथामा विश्वदृष्टि {A worldview in the stories of the bandit's son collection}

Authors

  • लतादेवी Latadevi पौडेलः Poudel महेन्द्ररत्न बहुमुखी क्याम्पस, त्रिवि, इलाम Mahendra Multiple Campus, TU, Ilam
  • लतादेवी Latadevi पौडेलः Poudel महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाम Mahendraratna Multiple Campus, Ilam

DOI:

https://doi.org/10.3126/tuj.v37i1.48208

Keywords:

सशस्त्र द्वन्द्व, समानधर्मिता, विश्वदृष्टि, निःशस्त्र विद्रोह, Armed Conflict, Worldview, Equality, unnamed rebellion

Abstract

प्रस्तुत लेख महेशविक्रम शाहको ‘छापामारको छोरो कथासङ्ग्रहका कथामा कथामा विश्वदृष्टि’ सँग सम्बन्धित छ । साहित्यको माक्र्सवादी चिन्तमा आधारित विभिन्न दृष्टिकोणहरू मध्ये फ्रान्सेली चिन्तक लुसिएँ गोल्डमानद्वारा प्रतिपादित सिद्धान्त विश्वदृष्टि हो । यस सिद्धान्त अन्तर्गत साहित्यिक रचनालाई समाजका वास्तविकतासँग जोडेर हेर्ने गरिन्छ । यस लेखमा  छापामारको कथासङ्ग्रह मा सङ्गृहीत ‘भत्केको ढोका र सपनाहरूसडमा गान्धीहर’ र ‘सिपाही र सालिक’ र कथाको गोल्डमानको विश्वदृष्टिसँग सम्बन्धित मान्यताका आधारमा अध्ययन तथा विश्लेषण गरिएको छ । गोल्डमानका विचारमा एउटा वर्ग वा समूहको जीवनजगत् बारेमा सुसङ्गत दृष्टिनै विश्वदृष्टि हो । यसमा कृतिको संसार र बाह्य संसारका घटनाक्रमका बिचमा समानता हुनुलाई संरचनाको समानधर्मिता रूपमा लिइन्छ । प्रस्तुत कथामा निःशस्त्र रूपमा गरिएको विद्रोहबाट प्राप्त शान्तिपूर्ण परिवर्तनप्रतिको आम नेपालीको चाहना विश्वदृष्टिका रूपमा आएकोछ भने कथाको संरचना र समाजको संरचना बिच समानधर्मिमता रहेको छ । कथाको विश्लेषणगर्ने आधार गोल्डमानको विश्वदृष्टिसम्बन्धी सैद्धान्तिक मान्यतालाई लिइएको छ । यसमा उक्तमान्यताका आधारमा आगमनात्मक पाठ विश्लेषण विधिको उपयोग गरी कथाको विश्वदृष्टि रसमानधर्मिताको खोजी गरी निष्कर्षक प्रस्तुत गरिएको छ । यसमा सन्दर्भसामग्रीको प्रयोगमा ए.पि.ए. पद्धतिलाई अँगालिएको छ ।

{The presented article is related to Mahesh Vikram Shah's "Chapamar's Son of Katha Sangraha's Katha Ma Katha Ma Vishwadrishti". Among the various approaches based on Marxist thought of literature is the theory worldview propounded by the French thinker Lucien Goldman. Under this theory, literary works are viewed in connection with the reality of society. In this article, 'Bhatkeko Dhok and Sapnaharu Sadama Gandhihar' and 'Sipahi and Salik', collected in the collection of stories of Chhapamar, have been studied and analyzed based on the beliefs related to Goldman's worldview of the story. According to Goldman, a worldview is a coherent view of the life world of a class or group.In this, the similarity between the world of the work and the events of the external world is considered as structural similarity. In the presented story, the common Nepalese's desire for peaceful change obtained from the unarmed rebellion has come as a worldview, while there is a similarity between the structure of the story and the structure of society.The basis for analyzing the story is based on Goldman's world view. In it, based on the said belief, using the inductive text analysis method, the worldview of the story has been searched and the conclusion has been presented. APA on the use of reference materials. The method has been embraced.}

Downloads

Download data is not yet available.
Abstract
65
PDF
89

Author Biographies

लतादेवी Latadevi पौडेलः Poudel, महेन्द्ररत्न बहुमुखी क्याम्पस, त्रिवि, इलाम Mahendra Multiple Campus, TU, Ilam

उपप्राध्यापक Assistant Lecturer

लतादेवी Latadevi पौडेलः Poudel, महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाम Mahendraratna Multiple Campus, Ilam

Assistant Lecturer

Downloads

Published

2022-09-20

How to Cite

पौडेलः Poudel ल. L., & पौडेलः Poudel ल. L. (2022). छापामारको छोरो कथासङ्ग्रहका कथामा विश्वदृष्टि {A worldview in the stories of the bandit’s son collection}. Tribhuvan University Journal, 37(1), 140–151. https://doi.org/10.3126/tuj.v37i1.48208

Issue

Section

Articles