नेपालमा नारी तबलावादक र चुनौतीहरू {Women tabla players and challenges in Nepal}

Authors

  • परशुराम प्रसाद Parashuram Prasad पौडेल: Poudel ललितकला क्याम्पस, काठमाडौँ, त्रि.वि.

DOI:

https://doi.org/10.3126/tuj.v36i01.43629

Keywords:

पखावज, वाद्यवादन, ताल, सुर, सङ्गीत, Musical Instrumental, Sur Taal, Pakhavaj

Abstract

वाद्यवादनमा तबलावादन सङ्गीतक्षेत्रको अभिन्न अङ्ग रही आएको छ । ताल विना
सङ्गीतका अन्य क्षेत्रहरू गायन, सुरवादन तथा नृत्य अधुरो मानिन्छ । पूर्वीय सङ्गीतको क्षेत्रमा ताल
सम्बन्धी साङ्गीतिक प्रस्तुतिको मुख्य माध्यमको रूपमा तबला वादनलाई प्रमुख प्राथमिकता
दिइँदै आइरहेको पाइन्छ । परम्परागत रूपबाट तबलामा विभिन्न घरानाका वादन शैलीहरूलाई
आजको स्थितिसम्म ल्याउनको लागि पुरूष तबला वादकहरू झैँ महिला तबला वादकहरूको
पनि भूमिका रहेको छ । ती प्रत्यक्ष अप्रत्यक्ष भूमिकाले यथार्थपरक परिवेशलाई उजागर गरेका
छन् र आजको स्थितिमा ल्याएका छन् । आधा आकाश ढाकेर रहेका यस सृष्टिका अभिन्न अङ्ग
तथा सृष्टि र सृजनामा अपरिहार्य एवं अनिवार्य भूमिका वहन गर्दै आइरहेका नारी शक्तिको
सङ्गीत जगत्को तबला वादनको क्षेत्रमा पनि उत्तिकै सशक्त भूमिका देखिन्छ आफ्नो तन, मन
र धनको बलिदान गर्दै आइरहेका नारीका प्रशस्त उदाहरणहरू यथार्थमा यत्रतत्र भेटिएका
तथ्यहरूलाई जानकारीमा ल्याउनु यसको मुख्य ध्येय रहेको छ ।

{The music industry. Without rhythm Other areas of music such as singing, melody and dance are considered incomplete. Rhythm in the field of Eastern music Tabla playing as the main medium of related musical presentation is a major priority It is being given. Traditionally the tabla has been played by different families Female tabla players like male tabla players to bring it to today's situation There is also a role. These direct and indirect roles have exposed the realistic environment Are and have brought to today's situation. An integral part of this creation covering half the sky And the power of women who have been playing an indispensable and indispensable role in creation and creation Your body and mind play an equally powerful role in the field of tabla playing in the world of music And there are plenty of examples of women sacrificing money Its main goal is to bring the facts to light.}

Downloads

Download data is not yet available.
Abstract
176
PDF
83

Author Biography

परशुराम प्रसाद Parashuram Prasad पौडेल: Poudel, ललितकला क्याम्पस, काठमाडौँ, त्रि.वि.

उप–प्राध्यापक

Downloads

Published

2021-12-31

How to Cite

पौडेल: Poudel प. प. P. P. (2021). नेपालमा नारी तबलावादक र चुनौतीहरू {Women tabla players and challenges in Nepal}. Tribhuvan University Journal, 36(01), 211–224. https://doi.org/10.3126/tuj.v36i01.43629

Issue

Section

Articles