कक्षा दसको नेपाली पाठ्यपुस्तकमा उखानटुक्काको प्रयोग Kakshya Dashko Nepal;i pathyapustakma Ukhantukkako Prayog

Authors

  • शिवप्रसाद Shivaprasad तिमल्सेना Timalsena नेपाली भाषा शिक्षा विभाग, कीर्तिपुर, त्रिवि Department of Nepali Education Language, TU

Keywords:

सूत्रात्मक कथन, प्रौढ अभिव्यक्ति, लाक्षणिकता, भाषा शिक्षण, भाषा पाठ्यपुस्तक

Abstract

प्रस्तुत लेखमा कक्षा दसको नेपाली भाषा पाठ्यपुस्तकमा प्रयुक्त उखानटुक्काहरूसङ्कलन गरी तिनको प्रयोग सन्दर्भ, अर्थ तथा प्रयोगको औचित्य र उपयुक्तताको निर्धारणगरिएको छ । गुणात्मक ढाँचामा संरचित यस लेखमा तथ्याङ्क सङ्कलन पुस्तकालयीयअध्ययन र तथ्याङ्कको विश्लेषण वर्णनात्मक विधिबाट गरिएको छ । अध्ययनको प्राथमिकस्रोतका रूपमा कक्षा दसको नेपाली पाठ्यपुस्तकलाई लिइएको छ । निर्धारित पाठ्यपुस्तकबाटउखानटुक्काहरू सङ्कलन गरी तिनको विवरणात्मक प्रस्तुति, प्रयोग सन्दर्भ र अर्थलाईतालिकामा प्रस्तुत गरिएको छ भने तालिकाको व्याख्या विश्लेषणबाट निष्कर्षमा पुगिएको छ ।निर्धारित पाठ्यपुस्तकमा जम्मा चौहत्तरओटा उखानटुक्का प्रयोग भएका छन् । जसमाउखान नौओटा र टुक्का पैँसट्ठीओटा रहेका छन् । यस अध्ययनबाट अधिकांश उखानहरूवाक्यात्मक प्रकृतिका रहेका, व्रिmयायुक्त टुक्काको बाहुल्य रहेको, उखानको सङ्ख्या न्यून रहेको तथा केही टुक्काहरू जटिल प्रकृतिका भएको निष्कर्ष निकालिएको छ ।

Abstract
477
pdf
0

Author Biography

शिवप्रसाद Shivaprasad तिमल्सेना Timalsena, नेपाली भाषा शिक्षा विभाग, कीर्तिपुर, त्रिवि Department of Nepali Education Language, TU

उपप्राध्यापक Assistant lecturer

Downloads

Published

2020-12-31

How to Cite

तिमल्सेना Timalsena श. S. (2020). कक्षा दसको नेपाली पाठ्यपुस्तकमा उखानटुक्काको प्रयोग Kakshya Dashko Nepal;i pathyapustakma Ukhantukkako Prayog. Tribhuvan University Journal, 35(2), 173-189. https://doi.org/10.3126/tuj.v35i2.36202

Issue

Section

Science

How to Cite

तिमल्सेना Timalsena श. S. (2020). कक्षा दसको नेपाली पाठ्यपुस्तकमा उखानटुक्काको प्रयोग Kakshya Dashko Nepal;i pathyapustakma Ukhantukkako Prayog. Tribhuvan University Journal, 35(2), 173-189. https://doi.org/10.3126/tuj.v35i2.36202