‘मैले नजन्माएको छोरो’ कथाको समाख्यान विश्लेषण "Maile Najanmayeko Chhoro" Kathako Samakhyan Vishleshan

Authors

  • गोविन्दप्रसाद Govindaprasad लुइटेल Luitel त्रिचन्द्र बहुमुखि क्याम्पस Trichandra Multiple Campus, TU

Keywords:

समाख्यान Samakhyan, समाख्याता Samakhyata, Bachyatwa, कथासम्बद्धता Kathasambadhwata, पात्रसम्बद्धता patrasambadhwata, कथनीयता kathaniyata

Abstract

प्रस्तुत अध्ययन ‘मैले नजन्माएको छोरो’ कथाको समाख्यान विश्लेषणमा आधारित रहेको छ । समाख्यान विश्लेषण समाख्यानको संरचना विश्लेषण गर्ने समाख्यानशास्त्रीय अवधारणा हो । यसमा समाख्यानअन्तर्गत विवेच्य कथाका समाख्याता, समाख्यानात्मक वाच्यत्व र कथनीयताको निरूपण गरिएको छ । यस अध्ययनमा प्रस्तुत कथामा कथासम्बद्धताका आधारमा बहिर्निष्ठ, पात्रसम्बद्धताका आधारमा समाख्याताले कथा संसारभित्र पात्रका रूपमा उपस्थित भएर आफ्नो कथा आफै भनेकाले संलग्न स्वकथनात्मक समाख्याता र समाख्याताको खुलाइका आधारमा आफूलाई सन्दर्भ बनाएर खुला रूपमा प्रस्तुति गरेकाले यस कथाको समाख्याता खुला समाख्याता हो भन्ने निष्कर्ष प्राप्त भएको छ । यस कथामा समाख्याताले आफूलाई सन्दर्भ बनाएकाले समाख्याताबारे धेरै सूचनाहरू प्राप्त गर्न सकिन्छ र कथामा समाख्याताको आवाज पनि उच्च छ । प्रस्तुत कथामा समाख्याता आफैलाई सन्दर्भ बनाएर जीवनजगत्प्रतिको आत्मगत अभिव्यक्ति, निराशा र अस्मिताबोधलाई कथनीयताका रूपमा प्रस्तुत गरिएको पाइन्छ भन्ने निष्कर्ष अध्ययनबाट प्राप्त भएको छ ।

Abstract
748
pdf
0

Author Biography

गोविन्दप्रसाद Govindaprasad लुइटेल Luitel, त्रिचन्द्र बहुमुखि क्याम्पस Trichandra Multiple Campus, TU

 नेपाली विषयका उपप्राध्यापक Deputy professor of Nepali 

Downloads

Published

2019-06-30

How to Cite

लुइटेल Luitel ग. . G. (2019). ‘मैले नजन्माएको छोरो’ कथाको समाख्यान विश्लेषण "Maile Najanmayeko Chhoro" Kathako Samakhyan Vishleshan. Tribhuvan University Journal, 33(1), 205-220. https://doi.org/10.3126/tuj.v33i1.28695

Issue

Section

Science

How to Cite

लुइटेल Luitel ग. . G. (2019). ‘मैले नजन्माएको छोरो’ कथाको समाख्यान विश्लेषण "Maile Najanmayeko Chhoro" Kathako Samakhyan Vishleshan. Tribhuvan University Journal, 33(1), 205-220. https://doi.org/10.3126/tuj.v33i1.28695