नेपालको भाषा नीति Nepalko Bhasha Niti

Authors

  • जीवेन्द्र Jibendra देव Dev गिरी Giri नेपाली केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर Central department of Nepali, TU Kirtipur

Keywords:

भाषिक नीति Bhashik Niti, Nepal

Abstract

प्रस्तुत अध्ययनमा नेपाल बहुभाषिक देश हो भन्ने कुरा नेपालका भाषाहरूको पारिवारिक वर्गीकरण सहित तथ्यहरूद्वारा स्पष्ट पार्दै नेपालले अङ्गीकार गरेको भाषिक नीतिमा प्रकाश पारिएको छ । यस क्रममा विगतमा अँगालिएको एक भाषिक नीतिबाट विभिन्न भाषाभाषीमा परेको प्रभावबारे जानकारी दिइएको छ र वर्तमान नेपालमा नेपालका सबै भाषाप्रति समान दृष्टिकोण राखिएको तथा विभिन्न भाषाको संरचनागत
एवम् स्तरगत विकासका निम्ति विभिन्न कार्य गरिएको र भविष्यमा त्यसले अझ मूर्त रूप प्राप्त गर्दै जाने निष्कर्ष निकालिएको छ । यस निम्ति सरकारद्वारा उपयुक्त भाषानीति लागू गरिने र जनस्तरको जागरणले त्यसलाई बल पु¥याउने अपेक्षा गरिएको छ ।

Abstract
1005
pdf
0

Author Biography

जीवेन्द्र Jibendra देव Dev गिरी Giri, नेपाली केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर Central department of Nepali, TU Kirtipur

सहप्राध्यापक Associate Professor

Downloads

Published

2010-12-30

How to Cite

गिरी Giri ज. J. द. D. (2010). नेपालको भाषा नीति Nepalko Bhasha Niti. Tribhuvan University Journal, 27(1-2), 189-202. https://doi.org/10.3126/tuj.v27i1-2.26402

Issue

Section

Science

How to Cite

गिरी Giri ज. J. द. D. (2010). नेपालको भाषा नीति Nepalko Bhasha Niti. Tribhuvan University Journal, 27(1-2), 189-202. https://doi.org/10.3126/tuj.v27i1-2.26402