समाजवाददेखि लोकतान्त्रिक समाजवादसम्म : एक विवेचना Samajvaddekhi Loktantrik Samajvadsamma: ek Vibechana

Authors

  • कैलाश Kailash प्रधानाङ्ग Pradhanang राजनीतिशास्त्र विभाग, रत्नराज्यलक्ष्मी क्याम्पस, त्रि.वि., काठमाडौँमा Department of Political Science, RR Campus, TU

Keywords:

समाजवाद Sociolism, Democratic socialism, लोकतान्त्रिक समाजवाद

Abstract

समाजवाद मानव समाजको विकाससँगै मानव जातिले आत्मसात् गर्दै आएकोसमाज व्यवस्थाको वस्तुगत मान्यता हो । यही मानव सभ्यतासँगै विकसित हुँदै आएकामूल्य र मान्यताहरूलाई सँगालेर पूर्वीय वैदिक कालका महाभारत, स्मृतिग्रन्थ, पुराणआदिमा मानव जातिले अपनाएका जीवनशैलीले समाजमा शान्तिपूर्ण व्यवस्था निर्माणगरेको पाइन्छ । त्यसै गरी पश्चिममा प्राचीन ग्रीस तथा रोमका नगर राज्यहरूमा स्थापितनागरिक समाजदेखि नै समाजवादका किरणहरू भेटिन्छन् । आधुनिक युगका सेन्टसाइमन, चाल्र्स फोरियर्स, रोवर्ट ओवेन आदिको काल्पनिक समाजवाद होस् या कार्लमाक्र्सले प्रतिपादन गरेको वैज्ञानिक समाजवाद नै किन नहोस्, यी सबै समयक्रमसँगैविकसित हुँदै आएका चिन्तनहरू हुन् । कसैले हिंसात्मक क्रान्तिलाई समाजवादीस्थापनाको उपयुक्त साधन ठानेका छन् । कसैले अंिहंसात्मक आन्दोलनलाई मानेका छन्भने कोही संवैधानिक र लोकतान्त्रिक मार्गबाट नै समाजवादी गन्तव्यमा पुग्न सकिनेकुरामा विश्वास गर्दछन् । यस लेखमा पनि मानव समाज र सभ्यताको विकास क्रमसँगैविकसित हुँदै आएको काल्पनिक समाजवाददेखि हाल विश्वमा प्रचलित हुँदै आएकोलोकतान्त्रिक समाजवादसम्मको विकास र विचारहरूको विश्लेषण गर्न खोजिएको छ ।

Abstract
306
pdf
0

Author Biography

कैलाश Kailash प्रधानाङ्ग Pradhanang, राजनीतिशास्त्र विभाग, रत्नराज्यलक्ष्मी क्याम्पस, त्रि.वि., काठमाडौँमा Department of Political Science, RR Campus, TU

सहप्राध्यापक Associate Professor

Downloads

Published

2016-03-31

How to Cite

प्रधानाङ्ग Pradhanang क. . K. (2016). समाजवाददेखि लोकतान्त्रिक समाजवादसम्म : एक विवेचना Samajvaddekhi Loktantrik Samajvadsamma: ek Vibechana. Tribhuvan University Journal, 29(1), 241-248. https://doi.org/10.3126/tuj.v29i1.25991

Issue

Section

Science

How to Cite

प्रधानाङ्ग Pradhanang क. . K. (2016). समाजवाददेखि लोकतान्त्रिक समाजवादसम्म : एक विवेचना Samajvaddekhi Loktantrik Samajvadsamma: ek Vibechana. Tribhuvan University Journal, 29(1), 241-248. https://doi.org/10.3126/tuj.v29i1.25991