शेर्पा भाषाको शब्दवर्ग Sherpa Bhashako Shabdabarga

Authors

  • दावा Daba Sherpa शेर्पा महेन्द्र रत्न क्याम्स, त्रि.वि., ताहाचल, काठमाडौँ Mahendra Ratna Campus, Tahachal, Kathmandu, TU

DOI:

https://doi.org/10.3126/tuj.v29i1.25986

Keywords:

क्रियायोगी, शब्दवर्ग, सर्वनाम, विशेषण, व्यक्तिवाचक, जातिवाचक, द्वितीय, एकवचन, वहुवचन, प्रथम पुरुष, द्वितीय पुरुष, प्रश्नवाचक, आत्मवाचक, सकर्मक, अकर्मक, Kriyohgi, Shabdabarga, Sarvanam, Biseshan, Byaktivachak, jativachak, ekbachan, bahuvachan, pratham purus, sakarmak

Abstract

नेपालको हिमाली क्षेत्रमा बसोवास गर्ने शेर्पा जातिले बोल्ने भाषालाई शेर्पा भाषा भनिन्छ । यो भाषा भोटवर्मेली भाषा परिवारअन्तर्गत पर्दछ । २०६८ सालको जनगणनाअनुसार एकलाख चौधहजार आठसय तीस अर्थात् शेर्पा भाषा बोल्नेको सङ्ख्या कुल जनसङ्ख्याको ०.४३ प्रतिशत मात्र रहेको तथ्याङ्क देखिन्छ । यस लेखमा क्षेत्रीय सर्वेक्षण विधिद्वारा सङ्कलित सामग्रीका आधारमा शेर्पा भाषाका शब्दवर्गहरू पहिचान गरी नेपाली भाषा र शेर्पा भाषाका शब्दवर्गको तुलनात्मक अध्ययन प्रस्तुत गरिएको छ । शेर्पा भाषाका शब्दवर्गमा नाममा व्यक्तिवाचक, जातिवाचक, द्रव्यवाचक, समूहवाचक र भाववाचक रहेका छन् भने सर्वनाममा पुरुषवाचक प्रथम, द्वितीय र तृतीय पुरुष एकवचन अनि बहुवचन पाइन्छ । आत्मवाचक, दर्शकवाचक र प्रश्नवाचक सर्वनाम रहेको पाइन्छ ।
विशेषणमा गुणवाचक, परिणामवाचक, सङ्ख्यावाचक र सार्वनामिक विशेषण पाइन्छन् । क्रियापदमा भने सकर्मक, अकर्मक, समापिका, असमापिका क्रिया पाइन्छन् भने क्रियाविशेषण, नामयोगी, संयोजक र विस्मयादिबोधक आदि अव्यय पनि पाइन्छन् ।

Downloads

Download data is not yet available.
Abstract
405
pdf
1355

Author Biography

दावा Daba Sherpa शेर्पा, महेन्द्र रत्न क्याम्स, त्रि.वि., ताहाचल, काठमाडौँ Mahendra Ratna Campus, Tahachal, Kathmandu, TU

उप–प्राध्यापक Deputy Professor

Downloads

Published

2016-03-31

How to Cite

Sherpa शेर्पा द. D. (2016). शेर्पा भाषाको शब्दवर्ग Sherpa Bhashako Shabdabarga. Tribhuvan University Journal, 29(1), 223–230. https://doi.org/10.3126/tuj.v29i1.25986

Issue

Section

Articles