नेपालका सन्दर्भमा ग्रामीण विकासका निम्ति विकेन्द्रीकरण Nepalka Sandharbhama Gramin Bikaska Nimti Bikendrikaran

Authors

  • भबिन्द्र Jhabindra बहादुर Bahadur खड्का Khadka विश्वविद्यालय क्याम्पस, कीर्तिपुर University Campus, Kirtipur

DOI:

https://doi.org/10.3126/tuj.v30i2.25566

Keywords:

Rural developpment, Decentralization, Nepal

Abstract

विकास भनेको क्रमशः बढ्दै र सुधँ्रदै गएको भौतिक स्थिति हो । यसलाई उत्तरोत्तर प्रगति र क्रमिक परिवर्तका रूपमा पनि अथ्र्याउन सकिन्छ । नेपालको भौतिक विकास र समृद्धिका सन्दर्भमा यो अध्ययन केन्द्रित छ । यस अध्ययनमा नेपालका सन्दर्भमा ग्रामीण
विकासका निम्ति विकेन्दीकरण कति आवश्यक छ भन्ने विषयमा केन्द्रित रही विषयको विश्लेषण गरिएको छ । विगतका वर्षहरूमा यस विषयमा निकै प्रयत्नहरू भएका हुन् तापनि विकेन्द्रीकरणलाई सिद्धान्ततः नस्वीकारेसम्म विकासको प्रतिफल सर्वसाधारणसम्म पुग्दो रहेनछ
भन्ने कुरा प्रायः सिद्ध भइसकेको छ । स्थानीय तहमा हुने र गरिने सबै खाले निर्णय निर्माण र कार्यक्रम कार्यान्वयनमा जनसहभागिता हुने भएकाले विकास गर्न सरल र सहज हुन्छ । अब आउने दिनमा ग्रामीण विकास गर्नका लागि विकेन्द्रीकरणको सिद्धान्त अवलम्बन गर्नु नेपालका सन्दर्भमा अत्यन्त आवश्यक देखिन्छ । यसले विकासमा सर्वसाधारणको पहुच बढ्ने र अपनत्व अनुभव हुने हुँदा विकासको गतिमा तीव्रता प्रदान गर्दछ । यस लेखमा सम्बन्धित क्षेत्रका जनप्रतिनिधि तथा जनसाधारणसँगको अन्तरक्रियात्मक विधिबाट सामग्री सङ्कलन गरी
विषयको विश्लेषण गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
295
pdf
1474

Author Biography

भबिन्द्र Jhabindra बहादुर Bahadur खड्का Khadka, विश्वविद्यालय क्याम्पस, कीर्तिपुर University Campus, Kirtipur

राजनीतिशास्त्र शिक्षा विषयका सहप्राध्यापक Associate Professor   of Political Education

Downloads

Published

2016-12-01

How to Cite

खड्का Khadka भ. J. ब. B. (2016). नेपालका सन्दर्भमा ग्रामीण विकासका निम्ति विकेन्द्रीकरण Nepalka Sandharbhama Gramin Bikaska Nimti Bikendrikaran. Tribhuvan University Journal, 30(2), 225–230. https://doi.org/10.3126/tuj.v30i2.25566

Issue

Section

Articles