नेपाली आख्यानमा तेस्रोलैङ्गिक चरित्र Nepali Aakhyanma Teshrolaingik Charitra

Authors

  • दीपकप्रसाद Dipakprasad ढकाल Dhakal नेपाली केन्द्रीय विभाग, कीर्तिपुर Central Department of Nepali, TU Kirtipur

DOI:

https://doi.org/10.3126/tuj.v32i2.24723

Abstract

नेपाली आख्यान परम्परामा तेस्रोलैङ्गिकता नवीन विषय हो । समाजमा व्याप्त विषमलिङ्गी वा पितृसत्तात्मक वर्चस्वको प्रभावले यौनिक अल्पसङ्ख्यकलाई पहिचानको हक प्राप्तिमा अग्रसर गरायो । परिणाम स्वरूप नेपाली समाजमा तेस्रोलिङ्गीका अभियानले स्थान पाए । यसैलाई अतिरिक्त (२०५०, उपन्यास ) र तेस्रो रङ (२०६६, कथा )ले फरक प्रवृत्तिको आरम्भ ग¥यो । नेपाली आख्यानमा प्रयोग भएका तेस्रोलिङ्गी चरित्र र तिनको स्वभावका मूल पाँच प्रकार देखिएका छन् । स्त्री समलैङ्गिक चरित्र, पुरुष समलैङ्गिक चरित्र, द्वियौनिक चरित्र, अन्तरलिङ्गी चरित्र र अन्तरयौनिक चरित्रका प्रयोगका कारण नेपाली आख्यानको चरित्रयोजना विशिष्ट बनेको छ ।

Downloads

Abstract
458
pdf
775

Author Biography

दीपकप्रसाद Dipakprasad ढकाल Dhakal, नेपाली केन्द्रीय विभाग, कीर्तिपुर Central Department of Nepali, TU Kirtipur

उपप्राध्यापक  Deputy Professor

Downloads

Published

2018-12-31

How to Cite

ढकाल Dhakal द. . D. (2018). नेपाली आख्यानमा तेस्रोलैङ्गिक चरित्र Nepali Aakhyanma Teshrolaingik Charitra. Tribhuvan University Journal, 32(2), 267–280. https://doi.org/10.3126/tuj.v32i2.24723

Issue

Section

Articles