‘मैनबत्तीको शिखा’ कवितामा लयविधान

Authors

  • राजिन Rajin पनेरु Paneru त्रिभुवन विश्वविद्यालय, पद्मकन्या बहुमुखी क्याम्पस

DOI:

https://doi.org/10.3126/pb.v6i11.66036

Keywords:

खण्डीकरण, विचलन, आवृत्ति, पङ्क्तिविन्यास

Abstract

प्रस्तुत लेखमा भूमि शेरचनकृत ‘मैनबत्तीको शिखा’ कवितामा लयविधानको खोजी गरिएको छ । प्रस्तुत कवितामा प्रयुक्त लयविधानको खोजी प्रस्तुत लेखको मुख्य विषय सन्दर्भ रहेको छ । पङ्क्तिगत विन्यास, आवृत्ति वा समानान्तरता, विचलन, लेख्य चिन्हहरूको प्रयुक्ति तथा शब्दहरूको खण्डीकरणजस्ता सन्दर्भले कवितामा लय निर्माण भएको छ । भाषाद्वारा सृजना हुने लयलाई कविताको सङ्कथन विश्लेषणको महत्वपूर्ण आधारको रूपमा लिइन्छ । नारीको जीवन सन्दर्भका साथै मानवको जीवन चक्रको भावलाई विशिष्ट मुक्तलयका माध्यमबाट यस कवितामा प्रस्तुत गरिएको छ । यस अध्ययनमा गद्य कविताको लय विधानगत सैद्धान्तिक स्वरूपका आधारमा प्रस्तुत ‘मैनबत्तीको शिखा’ कविताको विश्लेषण गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
20
PDF
16

Author Biography

राजिन Rajin पनेरु Paneru, त्रिभुवन विश्वविद्यालय, पद्मकन्या बहुमुखी क्याम्पस

 उपप्राध्यापक

Downloads

Published

2024-05-21

How to Cite

पनेरु Paneru र. R. (2024). ‘मैनबत्तीको शिखा’ कवितामा लयविधान. Prajnik Bimarsha प्राज्ञिक विमर्श, 6(11), 135–141. https://doi.org/10.3126/pb.v6i11.66036

Issue

Section

Articles