बहुभाषिकताको सामाजिक प्रभाव

Authors

  • भगवती Bhagawati अधिकारी Adhikari त्रिभुवन विश्वविद्यालय

DOI:

https://doi.org/10.3126/pb.v6i11.66026

Keywords:

सामाजिक महत्व, भाषिक सम्प्रेषण, अन्तरक्रिया, बहुभाषिकता

Abstract

प्रस्तुत लेख बहुभाषिकताको सामाजिक प्रभावको वर्तमान स्थितिको विश्लेषणमा केन्द्रित रहेको छ । प्रमुख उद्देश्य सामाजिक विकासमा बहुभाषिकताको प्रभाव पहिल्याउन र त्यसप्रति बहुभाषिकताको प्रभावबारे शिक्षकहरूको दृष्टिकोण पहिचान गर्नु रहेको छ । लेखमा गुणात्मक अनुसन्धान ढाँचा साथै व्याख्यान विधिको उपयोग गरिएको छ । यसका लागि उद्देश्यम्ृलक नमुना छनोटका आधारमा सहभागी पहिचान गरी अन्तर्वार्ता तथा खुला प्रश्नावलीका सहायताले तथ्यको सङ्कलन गरिएको छ । अध्ययनका क्रममा प्राप्त ज्ञान तथा अनुभवसमेतको आधार मानेर स्तरीय बनाउने प्रयास गरिएको छ । बहुभाषिकताले घर, परिवार, समाज, समुदाय राष्ट्रलाई मात्र नभई विश्वव्यापी रूपमा प्रभाव पार्ने गरेको तथा समाज परिवर्तनका लागि परेको सकारात्मक प्रभावले अझ उचाइमा पु¥याएको महसुस भएको छ । बहुभाषिकताले शैक्षिक क्षेत्रमा पारेको सकारात्मक प्रभावले समाजमा परिवर्तन चाहेको त्यसका लागि विद्यार्थी र शिक्षकको सकारात्मक व्यवहारले भाषाको संरक्षण, सम्वद्र्धन र विकासमा सहयोग पुग्नसक्ने सहभागीबाट प्राप्त तथ्यका आधारमा निष्कर्ष पहिचान गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
23
PDF
18

Author Biography

भगवती Bhagawati अधिकारी Adhikari, त्रिभुवन विश्वविद्यालय

 एमफिल–विद्यावारिधि  अनुसन्धानरत

Downloads

Published

2024-05-21

How to Cite

अधिकारी Adhikari भ. B. (2024). बहुभाषिकताको सामाजिक प्रभाव . Prajnik Bimarsha प्राज्ञिक विमर्श, 6(11), 116–123. https://doi.org/10.3126/pb.v6i11.66026

Issue

Section

Articles