सार्वजनिक शिक्षाको सबलीकरणका उपायहरू

Authors

  • तिलकप्रसाद Tilakprasad लम्साल Lamsal नेपाल खुला विश्वविद्यालय, मानभवन, ललितपुर

DOI:

https://doi.org/10.3126/kv.v4i1.73928

Keywords:

सार्वजनिक शिक्षा, सबलीकरण, कक्षा कोठा, बालबालिका, स्थानीय निकाय

Abstract

प्रस्तुत लेख सार्वजनिक शिक्षाको सबलीकरणसँग सम्बन्धित छ । यसमा सार्वजनिक विद्यालयमा हुने शिक्षण सिकाइलाई प्रभावकारी बनाउन अपनाउनु पर्ने उपायहरू सुझाइएको छ । यस क्रममा शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ (पिटिए), बालबालिका, अभिभावक, गाउँपालिका

वा नगरपालिका, सङ्घसंस्था तथा शैक्षिक व्यक्तित्वहरू आदि विभिन्न पक्षहरूलाई उचित परिचालन गरेर सार्वजनिक शिक्षाको सबलीकरण गर्न सकिन्छ र त्यसका माध्यमबाट सार्वजनिक शैक्षिक क्षेत्रमा व्यापक सुधार र परिवर्तन गर्न सकिन्छ भन्ने निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
29
PDF
14

Author Biography

तिलकप्रसाद Tilakprasad लम्साल Lamsal, नेपाल खुला विश्वविद्यालय, मानभवन, ललितपुर

उपप्राध्यापक, नेपाली शिक्षा

Downloads

Published

2023-12-31

How to Cite

लम्साल Lamsal त. T. (2023). सार्वजनिक शिक्षाको सबलीकरणका उपायहरू. Kutumbha Vani, 4(1), 128–155. https://doi.org/10.3126/kv.v4i1.73928

Issue

Section

Articles