सीमान्तकृत समुदायको समावेशीकरणको सन्दर्भमा सामुदायिक रेडियो टीकापुर १०१ मेगाहर्ज

Authors

  • मीनबहादुर शाही

DOI:

https://doi.org/10.3126/jotmc.v3i3.70102

Keywords:

सीमान्तकृत समुदाय, समावेशीकरण, सामुदायिक रेडियो , पहुँच , प्रभाव

Abstract

सीमान्तकतृ समुदायहरुको समावेशीकरणको सन्दर्भमा सामुदायिक रेिडयो टीकापुर एक लघु अनुसन्धान हो । सामुदायिक रेडियो टीकापरु एफएम १०१ मेगाहर्ज, २०६३ फागनु बाट प्रसारण प्रारम्भ गरी यस रेडियोले समुन्नत समाजका लागि समावेशी आवाज भन्ने नारा तय गरको छ । यस अध्ययनमा सीमान्तकृत समुदायका रुपमा महिला, बालबालिका, अपाङ्ग, दलित, भूमिहीन तथा अल्पसङख््यक वादी, राजी तथा मुस्लिम समुदायको रेडियोमा पहँचु तथा कार्यक्रम प्रसारणमा उक्त समुदायलाई सम्बाधे नको गरको अवस्थाको अध्ययन गरिएको छ । यो अध्ययन वर्णात्मक विधिमा आधारित छ । यसमा अध्ययनको उद्देश्य प्राप्त गर्नका लागि लक्षित समूह छलफल, मख्य सूचना दाताहरुसगँ को अन्तर्वार्ता, अवलोकन तथा सामदुायिक रेlडयो टीकापुरबाट प्रसारित साप्ताहिक कार्यक्रम,समाचारका विषयवस्तु , रेडियोको नीति, रणनीति, वार्षिक प्रतिवदेन तथा अन्य सन्दर्भ पुस्तकहरुको अध्ययन गरिएको छ । अध्ययनले रेडियोको संरचना, समाचार, प्रसारित कार्यक्रम मा लक्षित समुदायको समावेशीताको अवस्था र नीति तथा रणनीति अनुसार सीमान्तकृत समुदाायलाई व्यवहारमा समेट्न खाजेको छ कि छैन भनी अवस्था पत्ता लगाउने प्रयास यस अध्ययनले गरेको  छ ।

Downloads

Download data is not yet available.
Abstract
22
PDF
16

Downloads

Published

2017-12-31

How to Cite

शाही म. (2017). सीमान्तकृत समुदायको समावेशीकरणको सन्दर्भमा सामुदायिक रेडियो टीकापुर १०१ मेगाहर्ज . Journal of Tikapur Multiple Campus, 3(3), 71–78. https://doi.org/10.3126/jotmc.v3i3.70102

Issue

Section

Articles