नेपाली अक्षर र अक्षर निर्धारणका आधारहरू
DOI:
https://doi.org/10.3126/jotmc.v1i1.69787Keywords:
ध्वनि, अघात, झट्का, स्पन्दनशील, उच्चता, शीर्ष, मुखविरAbstract
एक आघात वा बलमा बोलिने ध्वनि वा ध्वनि समूहलाई अक्षर भनिन्छ । अक्षरको सम्बन्ध वाणीसँग हुन्छ । स्वर र व्यञ्जन ध्वनिमध्ये स्वरध्वनिलाई अक्षरको आधार मानिन्छ । स्वरध्वनिकै आधारमा अक्षर निर्धारण गरिन्छ । शब्दको उच्चारण गर्दा मुखरता, उच्चता, शिखरता र स्पष्टताका आधारमा कति अक्षर छन् भनी निर्धारण गरिन्छ । यस लेखमा अक्षरको परिचय, अक्षरका अभिलक्षण, प्रकार, केन्द्रीय र परिधीय अवयव, नेपाली अक्षरको संरचना, नेपाली उच्चार्य र लेख्य वर्णमाला, द्विस्वर, अक्षरीकरण र अक्षर निर्धारणका आधारलाई प्रस्तुत गरिएको छ । नेपाली अक्षर र अक्षर निधार्र णका आधारलाई विभिन्न भाषा वज्ञै ानिकहरूले दिएका विचार तथा सन्दर्भ पुस्तकहरूमा छरिएर रहेका सामग्रीलाई पुस्तकालयीय अध्ययन विधिका साथै वर्णनात्मक र विश्लेषणात्मक विधिको उपयोग गरी यो लेख तयार पारिएको छ ।
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2014 The Author(s)
This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format, so long as attribution is given to the creator. The license allows for commercial use.