एघार कक्षाका विद्यार्थीहरूको विज्ञापनलेखन क्षमता {Eleventh grade students' advertise writing ability}

Authors

  • राजेन्द्र Rajendra खनाल Khanal 'सौरभाभि' Saurbhabhi

Keywords:

विज्ञापनलेखन, प्राप्ताङ्क, स्तम्भचित्र, सूचक, एड्भर्टाइजिङ, Advertising, Receipts, Columns, Indicators

Abstract

एघार कक्षामा पढ्ने विदार्थीहरूको विज्ञापनलेखन क्षमता कस्तो छ भन्ने विषयमा केन्द्रित रहेर प्रस्तुत लेख तयार पारिएको छ । कक्षा एघारमा अध्ययनरत १०० जना विद्यार्थीहरूलाई नमुनाका रूपमा लिई पाठ्यांशसँग सम्बन्धित एउटा शीर्षकमा विज्ञापन लेख्न लगाइएको थियो । उक्त विद्यार्थीहरूले लेखेका विज्ञापनलाई निर्धारित सूचकअनुरूप परीक्षण गरी प्राप्त भएको अङ्कका आधारमा उनीहरूको क्षमता निक्र्योल गरिएको छ । सोही क्षमतालाई यस लेखमा प्रस्तुत गरिएको छ । प्रस्तुत अध्यनयनबाट विद्यार्थीहरूको विज्ञापनलेखन क्षमताको प्राप्ताङ्क मध्यमान ६१.६ रहेको छ भने विज्ञापनलेखन क्षमताको आधारमा छात्र र छात्राहरूको तुलनात्मक विश्लेषण गर्दा छात्राहरूको प्राप्ताङ्कको मध्यमान ६३.३ र छात्रहरूको प्राप्ताङ्कको मध्यमान ६०.९ रहेकाले छात्रहरूको भन्दा छात्राहरूको विज्ञापनलेखन क्षमता राम्रो रहेको निष्कर्ष प्राप्त भएको छ ।  {This article has been prepared focusing on the advertise writing skills of the students studying in class XI. 100 students studying in class XI were asked to write an advertisement on a topic related to the text as a sample. The advertisements written by the students have been tested according to the prescribed indicators and their abilities have been deducted on the basis of the marks obtained. The same capabilities are presented in this article. According to the present study, the average score of the students is 61.6, while the comparative analysis of male and female students on the basis of ad writing ability has found that the average of female students is 63.3 and the average of male students is 60.9.}

Abstract
241
PDF
0

Downloads

Published

2022-02-15

How to Cite

एघार कक्षाका विद्यार्थीहरूको विज्ञापनलेखन क्षमता {Eleventh grade students’ advertise writing ability}. (2022). JMC Research Journal, 8(1), 89-96. https://doi.org/10.3126/jmcrj.v8i1.43083

Issue

Section

Articles

How to Cite

एघार कक्षाका विद्यार्थीहरूको विज्ञापनलेखन क्षमता {Eleventh grade students’ advertise writing ability}. (2022). JMC Research Journal, 8(1), 89-96. https://doi.org/10.3126/jmcrj.v8i1.43083